site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
लस एन्जलसमा ओस्कर अवार्ड सुरु 

काठमाडौं । अमेरिकाको लस एन्जलसमा ९७ औं ओस्कर अवार्डको घोषणा हुँदै छ ।

यसवर्ष डेडपूल र वोल्वारिनबीचको जबरदस्त भिडन्तले फ्यानहरूलाई धेरै रोमाञ्चित बनाएको छ । फिल्म इनसाइड आउट–२ ले बक्सअफिसको रेकर्ड तोड्यो भने जोकरको सिक्वेलले उस्तै सफलता हासिल गर्न सकेन ।

यसवर्ष ओस्कर कठिन परिस्थितिमा आयोजना गरिँदैछ । कारण, लस एन्जलसमा लागेको विनाशकारी वन डढेलोका कारण हजारौं मानिसहरूको घर नष्ट भएको छ । 

अहिलेसम्म पाल टेजवेलले पोशाक डिजाइनको लागि ओस्कर अवार्ड प्राप्त गरिसकेका छन् । यो विधामा अश्वेत व्यक्तिले ओस्कर पुरस्कार पाएको यो पहिलोपटक हो ।

यसैबीच, इरानी फिल्म निर्माताहरू हुसैन मोलायेमी र शिरिन सोहानीले ‘द स्याडो अफ द साइप्रस’का लागि एनिमेटेड छोटो फिल्मको विधामा ओस्कर अवार्ड प्राप्त गरेका छन् । बीबीसी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०७:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro