site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँमा तास खेलिरहेका आठजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । तनहुँमा तास खेलिरहेका आठजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा व्यास नगरपालिका–४, सिमलटारका ४१ वर्षीय कृष्णबहादुर क्षेत्रीसहितका व्यक्तिहरू छन् ।

क्षेत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (फागुन १६) बेलुका उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ३६ हजार ३१० नेपाली रुपैयाँ, दुई हजार २५० भारु र २१३ पत्ती ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro