site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नख्खुमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । ललितपुरमा ट्रकको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । गए राति नख्खुमा ट्रकले ठक्कर दिँदा साइकलयात्री खोकनाका हेमरन्त महर्जनको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिए ।

रा१ख९५१ नम्बरको ट्रकको ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा मंगलबार (फागुन १३) मेडिसिटी अस्पतालमा उनको मृत्यु भएको एसपी रेग्मीले बताए ।

ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro