site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सानिमा रिलायन्स लाइफको लाभांश घोषणा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ९.२४८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको १.२४८९ प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ११:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro