site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेस्तोल र गोलीसहित बसमा सवार दुईजना समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । पेस्तोल र गोलीसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहारका २२ वर्षीय धीरज कुमार र २६ वर्षीय दीपक कुमार छन् ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटेबाट आइतबार (फागुन ११) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । उनीहरूका साथबाट प्रहरीले एकथान पेस्तोल र तीन राउन्ड गोली बरामद गरेको छ ।

उनीहरू रौतहटबाट चितवनतर्फ आउँदै गरेको ना८ख ८७७३ नम्बरको बसमा सवार थिए । यसबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro