site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘होस्टेल–३’ को ट्रेलरमा युवा पुस्ताको संघर्ष, मस्ती, प्रेम र उतारचढाव
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘होस्टेल–३’को ट्रेलर सार्वजनिक भएको छ । निर्माणपक्षले आज चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो । 

फागुन २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा युवा पुस्ताको संघर्ष, मस्ती, प्रेम र जिन्दगीका उतारचढाव छ । 

चलचित्रले कलेज जीवनका रमाइला क्षणसँगै तिनका चुनौतीलाई पनि पर्दामा उतार्नेछ । 

यो चलचित्रमा पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुलीलगायतको मुख्य भूमिका छ । 

सम्मान इन्टरटेनमेन्ट र आरोन कन फिल्मसको सहकार्यमा निर्माण भएको चलचित्रमा सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी निर्माता तथा शंकर कोइराला कार्यकारी निर्माता छन् । शिशिर ज्ञवाली, कुन्दन गुप्ता, गणेश मगर र अनिश सिग्देल सहनिर्मातामा छन् । लाइन प्रोड्युसरमा कोसिसराज क्षेत्री छन् । 

चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro