site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संघीयता सबलीकरण समितिको बैठक बस्दै, के छ कार्यसूची ? 

काठमाडौं । संघीय संसद् अन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै छ । 

बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरूको स्थलगत अनुगमन तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

बैठक दिउँसो ३ बजे बस्नेछ । 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्