site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एलन मस्कको एक्सएआई ग्रोक ३ च्याटबट सार्वजनिक

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीले एक्सएआई ग्रोक ३ सार्वजनिक गर्ने भएको छ । मस्कले सोमबार ग्रोक ३ डेमो लाइभसहित सार्वजनिक हुने बताएका हुन् ।

गत साता मस्कले ग्रोक ३ डेभलपमेन्टको अन्तिम चरणमा रहेको र चाँडै सार्वजनिक हुने बताएका थिए । मस्कको एक्सएआईले ओपनएआईको च्याटजीपीटीलाई टक्कर दिन खोजेको छ ।

पछिल्लो समय विश्वभर नेचुरल ल्यांग्वेज प्रोसेसिङ गर्ने एआईहरूको व्यापक विकास भइरहेको छ । यसबीच चिनियाँ कम्पनीले कम लागत र चिपमै शक्तिशाली एआई डिपसिक बनाएपछि अमेरिकी कम्पनीहरूलाई सुलभ र अब्बल एआई बनाउन चुनौती थपिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro