site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भलिबल 
Argakhachi Cement Island Ad

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबार व्यास नगरपालिका–३ खुला मैदानमा सुरु भएको छैटौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा छात्रतर्फ भलिबलमा प्रतिस्पर्धा गर्दै बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाका विद्यार्थी । रनिङशिल्ड प्रतियोगिता आइतबारसम्म सञ्चालन हुनेछ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्