site stats
बाह्रखरी :: Baahrakhari
देश
जुम्लामा भूकम्पको धक्का महसुस
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । जुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान ११:५६ बजे जुम्लाको उर्थु चौतारा आसपास केन्द्रविन्दु बनाएर ३.८ म्याग्निच्युडको भूकम्प मापन गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार, यसअघि दैलेखको माघ २२ गते ४.४ म्याग्निच्युडको भूकम्प मापन गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्