site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हर्ष’मा खगेन्द्र र आँचलको अनस्क्रिन जोडी

काठमाडौं । चलचित्र ‘हर्ष’मा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री आँचल शर्माको अनस्क्रिन जोडी बाँधिने भएको छ । ‘हर्ष’लाई डेब्यु निर्देशक एकता पौडेलले निर्देशन गरेका छन् । 

चलचित्रलाई प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्दैछन् । कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् ।

आलोक शुक्लाको सिनेमेटोग्राफी रहने चलचित्रमा ईश्वर घिमिरे प्रोडक्सन म्यानेजर रहेका छन् ।  

एकता पौडेल निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्युयोर्क फिल्म एकेडेमीमा फिल्ममेकिङ अध्ययन गरेकी छन् । उनले केही छोटा सिनेमा बनाएकी छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro