site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै प्रधानमन्त्री ओली
फाइल तस्बिर । 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका छन् । 

भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले दिउँसो १ बजे मुख्यमन्त्रीहरूसँग संवाद गर्ने तयारी गरेका हुन् । 

विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीसँग जानकारी लिँदै निर्देशन दिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro