site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआईसी एसिया बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । एनआईसी एसिया बैंकले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ मा कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको ६९४औं बैठकले वित्तीय विवरण स्वीकृत गर्दै लाभांश वितरण नगर्ने जानकारी दिएको हो ।

बैठकले आर्थिक वर्ष २०८०/०८१ को विवरण नेपाल राष्ट्र स्वीकृतिको लागि पठाएको छ ।

केन्द्रीय बैंकबाट वित्तीय विवरण स्वीकृत भएपश्चात यथाशीघ्र बैंकको २७औँ वार्षिक साधारणसभा गर्ने निर्णय समेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  १६:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro