site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘होस्टेल–३’ फागुन २३ मा रिलिज

काठमाडौं । चलचित्र ‘होस्टेल–३’ फागुन २३ गते रिलिज हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै चलचित्रले रिलिज डेट तय गरेको हो । 

चलचित्रको पोस्टरमा चार मुख्य पात्रलाई देखाइएको छ । पोस्टरले यो चलचित्र कमेडी जानरामा रहेको संकेत गरेको छ । 

पोस्टरमा चलचित्रमा प्रमुख पुरुष पात्र बास्केटबल कोर्टमा देखिन्छन् । आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङ हुन् । 

निर्देशक सशान कँडेलका अनुसार ‘होस्टेल–३’ले क्याम्पस जीवनको संघर्ष, मित्रता र रमाइलो क्षणको कथा समेट्ने बताएका छन् । 

चलचित्रको स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro