site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तिन्जेगाउँ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका–५ स्थित  तिन्जेगाउँ । समुन्द्री सतहबाट चार हजार १५० मिटर उचाइमा अवस्थित तिन्जे गाउँबाट नेपाल र चीन सिमा क्षेत्रमा पर्ने मोरिम्ला नाका पुग्न मोटरसाइकलमा एक घण्टा लाग्दछ । यो गाउँ आसपासको क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको बीओपी राख्न पहल भइरहेको छ । तस्बिर : रामचन्द्र न्यौपाने/रासस

 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्