बाह्रखरी फोटो
प्रतिक्रिया दिनुहोस्
दाङको घोराही उपमहानगरपालिका–१६, करौतीडाँडामा ८६ बिघा १२ कट्ठा क्षेत्रफलमा फैलिएको फोहोर व्यवस्थापन क्षेत्र । उपमहानगरले गल्ने र नगल्ल्ने फोहोर बेग्लाबेग्लै संकलन गर्छ । र, गल्ने फोहोरबाट बायोग्यास उत्पादन गर्दै आएको छ । तस्बिर : कुलदीप न्यौपाने/रासस ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com