कञ्चनपुरको बेलौरी नगरपालिका–४, शान्तिपुरस्थित किसानको उखुबारीबाट उद्धार गरिएको अजिंगर । १३ फिट लामो र ३१.५८० किलोग्राम तौलको बर्मी जातको अजिंगरको उद्धार गरी अमर स्मृति सामुदायिक वन क्षेत्रमा सुरक्षित रूपमा छाडिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।