site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना, पाँचजनाको मृत्यु
तस्बिर : पीटीआई

टर्की । टर्कीको दक्षिण–पश्चिम स्पार्टा प्रान्तमा सोमबार एक सैन्य हेलिकोप्टर प्रशिक्षण उडानका क्रममा दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु भएको छ । उक्त दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ब्रिगेडियर जनरल इसा बेडिल्ली र स्पार्टा आर्मी एभिएसन स्कूलका कमाण्डर पनि रहेको प्रान्तका गभर्नर अब्दुल्ला एरिनले बताए । 

एम्बुलेन्स र अग्निनियन्त्रकसहित आपतकालीन प्रतिक्रिया टोलीहरू केसिबोर्लु जिल्लानजिकै घटनास्थलमा तुरुन्तै पठाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro