site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दैलेखको महाबुको अध्यक्षमा एमालेका शाही निर्वाचित 
Tiktok banner adTiktok banner ad

काठमाडौं । दैलेखको महाबु गाउँपालिका अध्यक्ष पद नेकपा (एमाले)ले जितेको छ । एमालेका उमेदवार जंगबहादुर शाही तीन हजार १२७ मत ल्याएर निर्वाचित भएका हुन् ।
 
कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार ६७५ मत पाए । माओवादीका जंगबहादुर बरालले ८४२ मत ल्याएका छन् । 

०७९ को निर्वाचन जितेका कांग्रेसका लछुमन गुरुङको निधनपछि रिक्त पदमा उपनिर्वाचन भएको हो । ०७४ मा यहाँ एमालेका शाही निर्वाचित भएका थिए । 

०७९ को निर्वाचनमा एकीकृत समाजवादीबाट उमेदवार बनेका शाहीलाई एमाले भित्र्याएर उपनिर्वाचनको टिकट दिइएको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro