site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१८ महिनापछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्कले अघि बढ्नू : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमनमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको समीकरण ०८४ को निर्वाचनसम्म रहने दाबी गरेका छन् ।  

शुक्रबार दरबारमार्गमा आयोजित जागरणसभामा उनले आगामी फागुनसम्म सरकार रहने हल्ला गरिएको भन्दै सरकार कायम रहने बुझन आग्रह गरे ।

“फागुनको कुरा होइन, ०८४ को मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ । सबैले बुझे हुन्छ । कान खोलेर सुने हुन्छ,” उनले भने ।

ओलीले अब १८ महिना चलाएर ०८३ असारसम्म आफू प्रधानमन्त्री रहने बताए । उनले कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसपछिको १८ महिना सरकार चलाउने बताए । ओलीले ढुक्कले अघि बढ्न आग्रह गरे ।
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro