site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जागरणसभाअघि एमालेको र्‍याली सुरु

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)को जागरणसभाअघि र्‍याली सुरु भएको छ । एमालेको काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानबाट भेला भएका कार्यकर्ताहरू भद्रकालीमा जम्मा हुँदैछन् ।

भद्रकालीबाट जागरणसभा हुनेस्थल दरबारमार्गतर्फ र्‍याली अघि बढेको छ । 

एमालेले अराजकताको अन्त्यका लागि खबरदारी गर्न लागिएको जनाएको छ । सत्तारुढ एमालेको नै सडकमा ओर्लिदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

र्‍याली दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । सभाका प्रमुख वक्ता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली छन् । सभामा एक लाख नागरिक भेला गर्ने एमालेले जनाएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro