site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ढुंगानाको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झन्डा (तस्बिरहरू)
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान प्रकट गरेका छन् । सोमबार ज्ञानेश्वरस्थित सानोगौचरन पुगेर उनले ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

त्यसअघि, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उनको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर सम्मान प्रकट गरेका थिए ।

ढुंगानाप्रति श्रद्धाञ्जली व्यक्त गर्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रथम राष्ट्रपति डा. रामवरण यादव, उपप्रधानमन्त्री, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सानोगौचरण पुगेका थिए ।

Dabur Nepal
NIC Asia

यस्तै, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रीहरू, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, उपसभामुख इन्दिरा राना, सांसदहरू विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, कर्मचारी, कानुन व्यवसायी, सर्वसाधारण पनि सानोगौचरन पुगेका छन् ।

काठमाडौंको पशुपति आर्यघाटमा आजै ढुंगानाको अन्त्येष्टि गरिनेछ । सरकारले राष्ट्रिय सम्मानका साथ उनको अन्त्येष्टि गर्ने निर्णय गरेको छ । उनको निधनको शोकमा आज एक दिन देशभर सार्वजनिक बिदा दिने निर्णय समेत गरिएको छ ।

८३ वर्षको उमेरमा उपचारका क्रममा आइतबार (हिजो) दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उनको निधन भएको हो । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

थप तस्बिर हेर्नोस्–

s19-1731915120.jpg

s18-1731915120.jpg

s21-1731915119.jpg

s20-1731915119.jpg

s23-1731915118.jpg

s22-1731915118.jpg

s26-1731915116.jpg

s27-1731915116.jpg

s25-1731915117.jpg

s24-1731915117.jpg

s9-1731915162.jpg

s8-1731915162.jpg

s11-1731915161.jpg

s10-1731915161.jpg

s13-1731915160.jpg

s12-1731915160.jpg

s16-1731915159.jpg

s17-1731915159.jpg

s15-1731915159.jpg

s14-1731915159.jpg

s1-1731915190.jpg

s5-1731915188.jpg

s4-1731915189.jpg

s3-1731915189.jpg

s2-1731915189.jpg

s7-1731915188.jpg

s6-1731915188.jpg

d2-1731917063.jpg

d1-1731917063.jpg

d6-1731917062.jpg

d5-1731917062.jpg

d4-1731917062.jpg

d8-1731917061.jpg

d7-1731917061.jpg

d9-1731917060.jpg

d10-1731917060.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर ३, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro