site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्रिपरिषद्को ‘अल्टिमेटम’पछि प्राधिकरणको बैठक बस्दै

काठमाडौं । उद्योगमा काटिएका विद्युत् लाइन २४ घण्टाभित्र जोड्न सरकारले निर्देशन दिएपछि नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बोलाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आज बिहान ११ः३० बजेका निम्ति बैठक बोलाएका हुन् ।

उक्त बैठकबाट लाइन जोड्ने वा नजोड्ने निर्णय गरिनेछ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ऊर्जा मन्त्रालयलाई २४ घण्टाभित्र लाइन जोड्ने व्यवस्था गर्न निर्देशन दिएको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro