site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धादिङमा बोलेरोको ठक्करबाट एकजनाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, डार्केफाँटमा बोलेरोको ठक्करबाट पैदलयात्रुको ज्यान गएको छ ।

मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीय अनिशा मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए । ताल्तीबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले सोमबार दिउँसो ठक्कर दिएको थियो । 

दुर्घटनामा २६ वर्षीय प्रशंसा मिजार घाइते छिन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro