site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १.८८ अंकले घट्यो, पाँच अर्ब २२ करोडकाे कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा १.८८ अंकले घटेको छ । अघिल्लो कारोबारमा स्थिर रहेको बजार आज घटेको हो । १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटाको भने स्थिर छ । 

यसदिन पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड १६ लाख कित्ता सेयर ५५ हजार २३८ पटकमा खरिद बिक्री भएको छ ।

बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो, पिपुल्स हाइड्रो, समृद्धि फाइनान्स, राप्ती हाइड्रोको सेयर उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।

उपसूचकतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचअल फण्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro