site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से १.८८ अंकले घट्यो, पाँच अर्ब २२ करोडकाे कारोबार
SkywellSkywell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबारको कारोबारमा १.८८ अंकले घटेको छ । अघिल्लो कारोबारमा स्थिर रहेको बजार आज घटेको हो । १२१ कम्पनीको सेयर मूल्य बढ्दा ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटाको भने स्थिर छ । 

यसदिन पाँच अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । एक करोड १६ लाख कित्ता सेयर ५५ हजार २३८ पटकमा खरिद बिक्री भएको छ ।

KFC Island Ad
NIC Asia

बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंक, बलेफी हाइड्रो, पिपुल्स हाइड्रो, समृद्धि फाइनान्स, राप्ती हाइड्रोको सेयर उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।

उपसूचकतर्फ विकास बैंक, फाइनान्स, जलविद्युत्, म्युचअल फण्ड तथा व्यापार समूहको सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन् । 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:१४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro