बाह्रखरी फोटो
-1730273916.jpg)
काठमाडौं । काठमाडौंको रामकोटमा लक्ष्मीपूजाका लागि बिक्री गर्न किसानले सयपत्री फूल टिप्न थालेका छन् । किसानले फूल टिपेर काठमाडौंका स्वयम्भू, असन, न्यूरोड, मखनलगायत विभिन्न ठाउँमा बिक्री गर्न लैजाने गरेका छन् ।
तिहारमा फूलको माग उच्च हुनेभएपछि रामकोटका किसानले व्यवसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१ १५:०२
प्रतिक्रिया दिनुहोस्