site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
धनतेरस मनाउन विराटनगरमा किनमेल गर्नेको घुइँचो 

विराटनगर । आज धनतेरस मनाइँदै छ । आयुर्वेदका प्रवर्तक मानिने धनवन्तरी र धनका देवता कुवेको जन्मोत्सव र तिहारको सन्दर्भ पारेर धनतेरस मनाउने चलन छ । 

यसदिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । कोसी प्रदेशको राजधानी विराटनगरमा बिहानैदेखि पूजा तथा अन्य सामग्री खरिद गर्नेको भिड देखिन्छ । गुदरीसहितका बजारमा चहल पहल छ । गहना, भाँडाकुँडा, रंग, बत्ती र फलफूल पसलमा उपभोक्ताको घुइँचो लागेको छ ।

धनवन्तरीको प्रादुर्भाव समुद्र मन्थनबाट भएको हो र उनले हातमा अमृतले भरिएको कलश लिएर आएको विश्वास गरिन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro