site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दियामा भरूवा बन्दुकसहित तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बर्दियामा भरूवा बन्दुकसहित तीनजना पक्राउ परेका छन् । मधुवन नगरपालिका–३ स्थित कोठिया सामुदायिक वनबाट एक थान भरूवा बन्दुकसहित उनीहरूलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।  

पक्राउ पर्नेमा राजापुर नगरपालिका–१०, नर्सरी बस्ने ६३ वर्षीय चन्द्रबहादुर भण्डारी समेत तीनजना छन् । 

जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनीहरूलाई बन्दुकसहित पक्राउ गरेको जनाइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro