site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मोरङका एसपी तानिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीलाई तानेको छ । त्यहाँ अर्का एसपी राजन लिम्बूलाई पठाएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा कार्यरत लिम्बूलाई पठाएर कार्कीलाई विभाग काज सरुवा गरिएको हो । उनको काजबारे भने खुलाएको छैन ।

कार्की गएको फागुनमा मात्रै मोरङ प्रहरी प्रमुखका रूपमा खटिएका थिए । उनको एक वर्ष समय अवधि नपुग्दै काज सरुवा गरिएको हो । प्रहरी अधिकारीको सरुवाको अवधि एक वर्ष तोकिएको हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro