अर्थ व्यवसाय
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगको नाममा सूचना जारी गरेको हो ।
सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ । महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ ।
हेर्नोस् सूची–
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ ०९:०४
प्रतिक्रिया दिनुहोस्