site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नवप्रज्ञापन’को नेपाल बाहिरका नेपाली कविता अंक प्रकाशित 

काठमाडौं । ‘नवप्रज्ञापन’ साहित्यिक मासिक पत्रिकाले विशेष अंकका रूपमा नेपाल बाहिरका नेपाली कविताको दोस्रो भाग प्रकाशित गरेको छ ।

हालै बजारमा सार्वजनिक पत्रिकाको १०५औँ अंकमा दार्जिलिङ, मिरिक, कालेबुङ, डुवर्स, सिक्किम, सिलगढी, असाम, खर्साङ, मणिपुर, मिजोरम, नागाल्यान्ड, थाइल्यान्ड, म्यानमारलगायत विभिन्न स्थानका ६१ कविका नेपाली कविता समेटिएका छन् ।

नवराज रिजाल सम्पादित यो अंकको संयोजन तथा सम्पादन शरद प्रधानले गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro