site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्ट्याण्डर्ड चार्टर्ड बैंकका शाखा सातै प्रदेशमा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले एकैपटक दुई शाखा कार्यालयको उद्घाटन गरेको छ । बैंकले शनिबार (हिजो) कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर र आइतबार (आज) सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढीमा नयाँ शाखा कार्यालय उद्घाटन गरेको हो ।

योसँगै बैंकले नेपालका सातै प्रदेशमा आफ्नो शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनानुसार ‘क’ वर्गका बैंकले सबै प्रदेशमा कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro