site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित 

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ । 

संसदीय सुनुवाइ समितिले राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । राउतको आजै दिउँसो सुनुवाइ भएको थियो ।

सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राउतले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना आफ्नै संयोजकत्वमा बनेको भन्दै न्यायपालिकाको सुधारका लागि त्यसको कार्यान्वयन गर्ने बताएका थिए । 

उनले न्यायपालिकामा विचौलियाको प्रभाव रहेको स्वीकार गर्दै त्यसलाई सुक्ष्म अध्ययनमार्फत नियन्त्रणको प्रयास गर्ने बताएका थिए । उनले विचौलिया नियन्त्रणका लागि कानुन बनाएर सहयोग गरिदिन सांसदहरूलाई आग्रह गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro