site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित 

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ । 

संसदीय सुनुवाइ समितिले राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । राउतको आजै दिउँसो सुनुवाइ भएको थियो ।

Dabur Nepal
NIC Asia

सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राउतले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना आफ्नै संयोजकत्वमा बनेको भन्दै न्यायपालिकाको सुधारका लागि त्यसको कार्यान्वयन गर्ने बताएका थिए । 

उनले न्यायपालिकामा विचौलियाको प्रभाव रहेको स्वीकार गर्दै त्यसलाई सुक्ष्म अध्ययनमार्फत नियन्त्रणको प्रयास गर्ने बताएका थिए । उनले विचौलिया नियन्त्रणका लागि कानुन बनाएर सहयोग गरिदिन सांसदहरूलाई आग्रह गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro