site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सिद्धार्थ बैंकका ग्राहकलाई गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा ५० प्रतिशतसम्म छुट 

काठमाडौं । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युटबीच छुटसम्बन्धी सम्झौता भएको छ । पर्सा र चितवनमा भएको फिट्नेस इन्स्टिच्युटका सेवामा बैंकका ग्राहकले छुट पाउनेछन् ।

सम्झौताअनुसार बैंकमा सिद्धार्थ जिन–जेड खाता हुने ग्राहकले चितवनको पर्सास्थित गोल्ड जिम फिट्नेस इन्स्टिच्युटमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी ग प्रोत्साहन गर्ने क्रममा केही समयअघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनम ल्याएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro