site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशका २५ स्थानमा तोडियो वर्षाको रेकर्ड (सूचीसहित)
फाइल तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । असोज १० (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म परेको अविरल वर्षाले निम्त्याएको विपद्‌का कारण ठूलो जनधनको क्षति भयो । लगातारको वर्षाले धेरै ठाउँको रेकर्ड नै तोडेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ ।

Dabur Nepal
NIC Asia

असोज १२ गते बिहान ८:४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको विभागले जनाएको छ ।

नयाँ रेकर्ड कायम गर्ने मौसम केन्द्र र तिनमा रेकर्ड भएको वर्षाको विवरण निम्नानुसार छ :
Barsha-1727609795.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro