site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
देशका २५ स्थानमा तोडियो वर्षाको रेकर्ड (सूचीसहित)
फाइल तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

काठमाडौं । असोज १० (बिहीबार)देखि असोज १२ गते (शनिबार)सम्म परेको अविरल वर्षाले निम्त्याएको विपद्‌का कारण ठूलो जनधनको क्षति भयो । लगातारको वर्षाले धेरै ठाउँको रेकर्ड नै तोडेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, यस अवधिमा मनसुन न्यून चापीय प्रणालीको कारण देशका धेरै स्थानमा भारीदेखि धेरै भारी तथा केही स्थानमा अति भारी वर्षा भएको छ ।

Dabur Nepal
NIC Asia

असोज १२ गते बिहान ८:४५ बजे मापन गरिएको वर्षाको तथ्यांक अनुसार, १४ जिल्लाको २५ वटा केन्द्रले २४ घण्टा अवधिको वर्षाको पुरानो रेकर्ड तोडिएको विभागले जनाएको छ ।

नयाँ रेकर्ड कायम गर्ने मौसम केन्द्र र तिनमा रेकर्ड भएको वर्षाको विवरण निम्नानुसार छ :
Barsha-1727609795.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro