site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पत्रकार महासंघको निर्वाचनको मिति फेरि सर्‍यो 

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचनको मिति फेरि सरेको छ । असोज ५ गतेका लागि तय भएको केन्द्र, प्रदेश र शाखा समितिहरूको निर्वाचनको मिति पुनः सारिएको हो ।

शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ति जारी गर्दै असोज ५ गते गर्ने भनिएको तीनै तहको निर्वाचन अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि तोकिएको मितिमा गर्न नसकिएको जनाएका छन् ।

महासंघको निर्वाचन अब आगामी असोज १२ गते हुने भएको हो । महासंघको तर्फबाट आगामी असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको कार्यवाहक अध्यक्ष विष्टले जानकारी गराएका छन् ।Mahasang-1726221827.jpg

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro