site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकालीमा जलसतह खतराको तहनजिक
फाइल तस्बिर ।

काठमाडानैं । महाकाली नदीमा जलसतह खतराको तहनजिक पुगेको छ । डडेलधुरास्थित परिगाँउ जलमापन केन्द्र र कन्चनपुरस्थित दोधारा चाँदनी पुल जलमापन केन्द्रमा जलसतह खतरा तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतहले खतरा तह पार गर्ने पूर्वानुमान रहेकाले डडेलधुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा रहनेहरूले रातिसम्म उच्च सतर्क रहनुपर्ने विभागको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro