site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
महाकालीमा जलसतह खतराको तहनजिक
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडानैं । महाकाली नदीमा जलसतह खतराको तहनजिक पुगेको छ । डडेलधुरास्थित परिगाँउ जलमापन केन्द्र र कन्चनपुरस्थित दोधारा चाँदनी पुल जलमापन केन्द्रमा जलसतह खतरा तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जलसतहले खतरा तह पार गर्ने पूर्वानुमान रहेकाले डडेलधुरा र कञ्चनपुरको नदी तटीय क्षेत्रमा रहनेहरूले रातिसम्म उच्च सतर्क रहनुपर्ने विभागको भनाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro