बाह्रखरी फोटो
दाङको घोराही उपमहानगरपालिका ७ शुक्रबारस्थित नागबेली आकारमा उत्तरतर्फ बगेको पवित्र सरयु गंगाको मुहान बबई नदी । उत्तर बगेको नदी धार्मिक हिसाबले पवित्र मानिने हुँदा यसै स्थानमा अवस्थित माता पवित्रा देवी सांगवेद संस्कृत विद्यालयले उत्तर बाहिनी नाम राखेर यसको संरक्षण तथा प्रचारप्रसारमा लागेको छ । तस्बिर : कुलदीप न्यौपाने/ रासस
प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१ ०७:२३
प्रतिक्रिया दिनुहोस्