site stats
बाह्रखरी :: Baahrakhari
देश
२० वर्षीय किशोरीले वाग्मतीमा हाम फालिन्, खोजी कार्य जारी
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । एक किशोरीले वाग्मती पुलबाट हाम फालेकी छन् । आइतबार साँझ ललि तपुरको  च्यासल मा पर्ने दोबान खोलाको पुलबाट रुकुमकझ मुसिकोटकी २० वर्षीय अन्जली शर्माले हाम फालेको प्रहरीले जनाएको छ ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी हाल ललितपुरको बालकुमारीमा कोठा लिएर बस्दै आएको खुलेको छ ।

प्रहरीले उनको नाम, ठेगाना पुलमुनि भेटिएको नोटबाट पत्ता लगाएको हो । प्रहीले नोटसहित झोला र मोबाइल पनि फेला पारेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २२:१३
प्रतिक्रिया दिनुहोस्