site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्यमा दिनहुँ रेकर्ड
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । सुनको मूल्यमा बिहीबार पनि नयाँ रेकर्ड कायम भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Dabur Nepal
NIC Asia

बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । बिहीबार त्यो मूल्यभन्दा बढी कायम भएको हो ।

यही भदौ ५ गते छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu