site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वात्सल्य आईभीएफ क्लिनिक अब मेडिसिटी अस्पतालमा पनि 

काठमाडौं । वात्सल्य नेचुरल आईभीएफ क्लिनिक ललितपुरको भैँसेपाटीस्थित नेपाल मिडिसिटी अस्पतालमा पनि सञ्चालन भएको छ । वात्सल्य समूहले आठौँ वार्षिकोत्सवको उपलक्ष्यमा सोमबार क्लिनिकको उद्घाटन गरेको हो । 
 
वात्सल्यको रिब्रेन्डिङले नयाँ लोगो, ब्रान्डसहित ‘नयाँ आशा, नयाँ जीवन’ भन्ने नारा पनि सार्वजनिक गरेको छ । “हाम्रो रिब्रेन्डिङ नयाँ पहिचान मात्र होइन यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्न हाम्रो प्रतिवद्धता पनि थप प्रष्ट पार्छ”, वात्सल्य नेचुरल आईभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने ।
 
वात्सल्य आईभीएफले विगत ८ वर्षदेखि करिब ५ हजार जोडीलाई सन्तान सुख दिएको जनाएको छ । हाल यसका नक्साल, ललितपुर, भक्तपुर, नेपालगञ्ज, चितवन र बुटवलमा क्लिनिक सञ्चालनमा छन् । पोखरा र विराटनगरमा पनि क्लिनिक खोल्ने तयारीमा रहेको वात्सल्यले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro