site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
परराष्ट्रमन्त्री राणासँग भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेको भेटवार्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणासँग भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटवार्ता गरेका छन् ।

नयाँ दिल्लीको साकेतस्थित शेराटन होटलमा बुधबार भएको भेटघाटमा चौथाइवालेले परराष्ट्रमन्त्री नियुक्त भएकोमा राणालाई बधाई दिएका थिए । उनीहरूबीच नेपाल–भारत सम्बन्धबारे पनि कुरा भएको जनाइएको छ ।

पाँचदिने भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एय जयशंकरसहितसँग भेटवार्ता गरिसकेकी छन् ।

गत आइतबार (भदौ २ गते) भारत गएकी उनी बिहीबार स्वदेश फर्कँदै छिन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro