राजनीति
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि आफ्ना सुझाव प्रस्तुत गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा सुझाव प्रस्तुत गरिएको हो ।
आयोगले १० बुँदामा आफ्ना सुझाव समितिसमक्ष पेस गरेको छ ।
सुझाव पढ्नोस्–
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्