site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओली भलिबल हेर्न नजाने, मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचको भलिबल हेर्न जाने कार्यक्रम स्थगित गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधबार अपराह्न सवा ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा हुने काभा महिला भलिबल नेसन्स लिगको फाइनल खेल हेर्न जाने तयारी गरेका थिए ।

तर, नुवाकोटमा भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि उनले खेल हेर्ने कार्यक्रम स्थगित गरेका हुन् ।

अहिले मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro