site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सेयर धितोकर्जाको व्यक्तिगत सीमा हटेन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको संस्थागत सीमा हटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत संस्थागत २० करोडको सीमा हटाएको भए पनि व्यक्तिगत सीमा नहटेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । 

पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको २० करोडको क्याप हटाइएको उनले बताए । तर, व्यक्तिगत रूपमा लिइने १५ करोडसम्मको सीमा भने यथावत राखिएको गभर्नर अधिकारीले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu