site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बदनाम गरेको भन्दै गजेडी माविको आपत्ति

काठमाडौं । नामलाई लिएर सामाजिक सञ्जालमा बदनाम गरिएको भन्दै रुपन्देहीको गजेडी माध्यमिक विद्यालयले आपत्ति जनाएको छ । विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक, कपोकल्पित र अनगर्ल प्रचारको भर्त्सना गरेको छ । 

स्थानीय थारु भाषाअनुसार गजेडीको अर्थ हात्तीको वासस्थान भए पनि यसलाई नबुझी नामलाई जोडेर  गलत प्रचार गरिएको विद्यालयको भनाइ छ । 

Dabur Nepal
NIC Asia

आगामी दिनमा यस्ता आपत्तिजनक कार्यलाई निरन्तरता दिए साइबर कानुनअनुसार कारबाहीमा जाने विद्यालयले चेतावनी दिएको छ । 

विद्यालयको नाम र एसईईको नतिजा समेतलाई जोडेर पछिल्लो समय सामाजिक सञ्जालमा गलत प्रचार भइरहेको थियो । कञ्चन–२ रुपन्देहीमा साविकको गजेडी गाविस समेत थियो । 


gajedi-1721721419.jpg
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro