राजनीति
-1721549475.jpg)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजारमात्रै होइन देशको पूरै बजार चलायमान हुने बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, “म यस सम्मानीत सदनमार्फत् सम्पूर्ण दिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छु– अब सेयर बजार मात्र होइन, देशको पूरै बजार चलायमान हुनेछ ।”
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ १४:५५
प्रतिक्रिया दिनुहोस्