site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलको बैठक बस्दै
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्नेछ ।

कांग्रेसले संसदीय दलको बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्ने बताइएको छ ।

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने कार्यक्रम छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:१०
प्रतिक्रिया दिनुहोस्