site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जर्मनी, अमेरिका, लन्डन र नेदरल्यान्डसमा पनि विमान ग्राउन्डेड 
Tiktok banner adTiktok banner ad

बर्लिन । जर्मनीको बर्लिन ब्रान्डेनवर्ग विमानस्थलको उडान शुक्रबार बिहान अवरुद्ध भएको छ । प्राविधिक समस्या भन्दै उडान स्थगन गरिएको जनाइएको छ ।
 
चेक इन तथा उडान अपरेसन १० बजे सम्मलाई रद्ध गरिएको जनाइएको छ ।

अमेरिकामा डेल्टा, युनाइटेड र अमेरिकन एयरलाइन्सका विमान पनि शुक्रबार बिहान सञ्चार सम्बन्धी मुद्दालाई लिएर ग्राउन्डेड गरिएका छन् ।

बेलायतको लन्डन र नेदरल्यान्डसको आम्सटर्डममा पनि विमान ग्राउन्डेड भएका छन् । 

माइक्रोसफ्ट सफटवेयर अवरुद्ध हुँदा विमान ग्राउन्डेड भएको सीएनएनले जनाएको छ । 

यसअघि, अष्ट्रेलियामा आईटी सम्बन्धी अवरोधका कारण बैंक तथा विमान कम्पनीको सेवा अवरुद्ध भएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १३:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro