site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘मोदीबेनी’को ट्रेलर सार्वजनिक भएको छ । साउन १८ गते रिलिज हुने चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

ट्रेलरमा एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटेको छ । यसमा अभिनेत्री वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेम प्रस्तुत गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

शंकर कोइरालाले निर्देशन गरेको चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाललगायत कलाकारको अभिनय गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:४७
प्रतिक्रिया दिनुहोस्